Image filter referendum/FAQ/ne

From Meta, a Wikimedia project coordination wiki
Jump to: navigation, search
जनमत संग्रह 30 अगस्त २०११ मा समाप्त भएको थियो। अब अरु मत स्वीकार गरिनेछैन।
परिणामहरु को घोषणा १ सेप्टेम्बर २०११ मा गरिएको थियो।

Image filter referendum

संस्था

यो प्राय सोधिने प्रश्नहरु एवं तिनको उत्तरहरु को सूची हो। व्यक्तिगत प्रश्न एवं अन्य वार्ता र विचार-विमर्श को लागि यस पृष्ठ मा जानुहोस।

Contents

व्यक्तिगत चित्र आढ वैशिष्ट्य के हो? [edit]

व्यक्तिगत चित्र आढ वैशिष्ट्य लग्ड-इन एवं बेनाम सदस्यहरु लाई विकिमीडिया परियोजनाहरु मा यस्तो चित्रहरु लाई सजिलै संग लुकाउने क्षमता दिनेछ, जुन उनिहरु हेर्न चाँहदैनन।

यसलाइ बनाउन को पछाडि के सिद्धान्त छ? [edit]

  1. यो केवल एक विकल्प वैशिष्ट्य हो। सबै विकिमीडिया विषयवस्तु सबै सदस्य विचरकहरु (browsers) मा पहिले देखि नै लादित हुन्छ।यो वैशिष्ट्य केवल सबै विषयवस्तुहरु लाइ लादित गरे पछि मात्र सक्रिय हुनेछ, र त्यो पनि केवल सदस्यहरुको विशेष अनुरोध मा।
  2. यो एक व्यक्तिगत प्रणाली हो । तपाईंको लागि निर्णय केवल तपाईंको लागि हुनेछन्।
  3. यस छलनी द्वारा चित्र हटाउन सकिंदैन, खालि लुकाउन सकिन्छ। कसैले पनि लुकाएको चित्र कुनै पनि समयमा एक साधारण आज्ञा (command) द्वारा देख्न सकिन्छ।
  4. यो वैशिष्ट्य सांस्कृतिक निष्पक्ष, एवं सर्व-संयुक्त हुनेछ।
  5. यसको निर्माण लघुतम विस्मय को सिद्धान्त मा आधारित छ।

लघुतम विस्मय को के सिद्दान्त हो? [edit]

लघुतम विस्मय को सिद्दान्त को अभिप्राय यो हो कि सदस्य विषयवस्तु बाट आश्चर्यचकित हुनु हुँदैन, जुन उनि विकिमीडिया को साइटहरु मा समागम को समय कहिल्यै अनुमानित गर्न सक्दैन थिए। यदि तपाईं साइकिल को बारेमा लेखिएको लेखमा क्लिक गर्नुभयो, र तपाईं त्यसमा नांगी साइकिल चलाउने मान्छे को चित्र देख्ने अपेक्षा गर्नुहुँदैन होला। यदि तपाईं ताल को बारेमा लेखिएको लेख मा क्लिक गर्नुभयो, र तपाईं त्यसमा - उदहारण को लागि - कामुकता बंधन को सुवर्णित चित्र देख्ने अपेक्षा गर्नुहुँदैन होला। चित्र आढ वैशिष्ट्य तपाईंलाई निर्णय लिने अनुमति प्रदान गर्दछ जुन यस्तो संभावनाहरु लाइ कम गर्नेछ।

यो वैशिष्ट्य कसरि कार्य गर्नेछ? [edit]

सदस्य - लग्ड-इन एवं बेनाम दुवै - पूर्व-निर्धारित श्रेणिहरु मध्ये ति चित्रहरु को चयन गर्न पाउनेछन, जुन चित्रहरु लाई उनि विकीमीडियाको तर्फबाट प्रष्ट रुपमा लुकाउन चाहनुहुन्छ। उसले ति श्रेणिहरु मध्येका विशेष चित्रहरु लाई पनि लुकाउन सकने छन्, जब त्यो पहिलो पल्ट उनको आँखा को अगाडी आउँछन। यो निर्णय कुनै पनि समय उत्क्रमणीय छ। एक साधारण आज्ञा द्वारा लुकाउन को लागि चुनिएका चित्रहरु लाई हेर्न सकिनेछ।

कुन कुन चित्र लुकाउन सकिनेछ? [edit]

लुकाउन योग्य चित्रहरु लाई श्रेणिहरु मा सामूहित गरिनेछ। समुदाय श्रेणी संरचना को निर्णय लिनेछ एवं यो तय गर्नेछ को चित्रहरु लाई कुन श्रेणी मा राख्नु पर्छ।

व्यक्तिगत चित्र आढ को के परिप्रेक्ष्य हो? [edit]

विकिमीडिया संस्थापना मंडल ले संस्थापना एवं समुदाय संग गत मे मा सबै विकिमीडिया परियोजनाहरु मा संयुक्त रूप ले विवादास्पद विषयवस्तु को तिनका विश्लेषण का आधार मा यस वैशिष्ट्य को निर्माण एवं कार्यान्वन को माग गरेको थियो।

यो विश्लेषण विवादास्पद विषयवस्तु मा रिपोर्ट मा मंडल को प्रतिक्रिया थियो जुन कि मंडल एवं समुदाय को सहायता को लागि गत ग्रीष्म मा विकिमीडिया परियोजनाहरु को विषयवस्तुका प्रकार लाई लिएर मुद्दाहरुलाई बुझ्न को लागि नियुक्त भएको थियो, जस मा परियोजनाहरु को अंतर्गत गंभीर रूप ले विचार-विमर्श गरियो। व्यक्तिगत चित्र आढ जस्तै वैशिष्ट्य को उत्पत्ति ति रिपोर्ट को अनुरोधहरु मध्ये एक थियो। मत संग्रह द्वारा यस वैशिष्ट्य को संपादकहरु को प्रतिक्रिया द्वारा अवलोकन संस्थापना को नै निर्णय थियो।

यस वैशिष्ट्य देखि विकिमीडिया परियोजनाहरु मा विषयवस्तु को निर्णयहरु को तरीकाहरु मा के असर पडेगा ? [edit]

यसले कुनै पनि प्रकार देखि कुनै असर हैन पडेगा। यो वैशिष्ट्य विकिमीडिया साइटों मा विषयवस्तु को उपस्थिति को निर्धारण गर्दैन। यसको निर्धारण विकिमीडिया समुदाय द्वारा वर्त्तमान नीतिहरु एवं मार्गदर्शनों को अनुशरण द्वारा गरिन्छ। व्यक्तिगत चित्र आढ वैशिष्ट्य पाठकों एवं अन्य सदस्यहरु लाई मात्र यो योग्यता प्रदान गर्दछ कि उनि आफ्नो व्यक्तिगत चुनाव तालिका देखि मेल खान वाला विषय वस्तु को देखने को चुनाव गरेर सकें।

यो किन कार्यान्वित गरिंदै छ ? [edit]

यो वैशिष्ट्य विकिमीडिया परियोजनाहरु को उपयोग गर्ने हरु को लागि चुनाव एवं सन्तुष्टि को स्तर बढाउन को लागि कार्यान्वित गरिएको छ । अपेक्षा गरिन्छ कि यस वैशिष्ट्य द्वारा विकिमीडिया परियोजनाहरु को विश्वव्यापी उपयोग बढ्नमा बाटो खुल्नेछ। जस्तो कि यो वैशिष्ट्य केहि मान्छेहरु को चुनाव क्षेत्र, अन्य कुनै को चुनाव क्षेत्र मा नकारात्मक रूप ले प्रभावित नगरिकनै, बढाइन्छ,यो हाम्रो पाठकहरु एवं अन्य सदस्यहरु लाई अधिक उत्साहपूर्वक तरिका ले सेवा गर्न मा हाम्रो सहायता गर्दछ।

के यो व्यक्तिगत चित्र आढ वैशिष्ट्य नियंत्रण (censorship) को एक प्रारूप हो? [edit]

होइन। यो वैशिष्ट्य केवल ति व्यक्तिहरु को प्रदर्शन अनुभव लाइ प्रभावित गर्दछ जुन यसको उपयोग को चुनाव गर्छन, र उनको लागि पनि खालि जुन तरिका ले, जुन उनि चुनाव गर्छन। यो कुनै अन्य सदस्य लाइ प्रभावित गर्दैन। विकिमीडिया विषयवस्तु को पूर्ण परिसर यसको सदस्यहरु को लागि संधै, जब पनि उनि देखना चाहन्छन, उपलब्ध रहने छ। यस वैशिष्ट्य द्वारा विकिमीडिया परियोजनाहरु को कुनै पनि विषयवस्तु लाइ कहिल्यै पनि हटाइने छैन, जुन यसलाई सक्रिय गर्छन तिनको लागि पनि। चुनावित विषयवस्तु उनको दृष्टि ले क्षणिक मात्र को लागि ओझल हुन्छन्।

यस मत संग्रह मा सोधिने प्रश्नहरु का कस्ता लक्षण हुनेछन्? [edit]

व्यक्तिगत चित्र आढ छलनी को नमूना अझै यसको प्रारम्भिक अवस्था मा छ। यस वैशिष्ट्य मा प्रारम्भिक कार्य यस पृष्ठ मा हेर्न सकिन्छ। यो निश्चित सिद्दान्त मा आधारित छ। यस नमूना मा अगाडी बढ्नु भन्दा पहिले, हामी यिनी सिद्दान्त को तुलनात्मक महत्व को बारेमा तपाईंको विचार जान्न इच्छुक छौं। यो टिपण्णी यस वैशिष्ट्य को अगाडी को निर्माण को लागि मार्गदर्शक हुनेछ, जुन कि पूर्णतः समुदाय को सहयोग बाट हुनेछ।