स्टेवार्ड/मतदान २०१३/परिचय

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Stewards/Elections 2013/Introduction and the translation is 100% complete.
  • नयाँ स्टेवार्डहरू प्रायः सालमा एक पल्ट चुनिन्छन् । स्टेवार्डहरुले सबै विकिमीडियाका विकिमा आधारित समुदायहरूहरुको सर्वसम्मतिको आधारमा तथा स्टेवार्ड नियम अनुसारका प्राविधिक कार्यहरू: जस्तै प्रयोगकर्ताहरुको पहुँचमा परिवर्तन, प्रयोगकर्ता अधिकार दुरुपयोग भएका मामलाहरुमा प्रयोगकर्ताको सूचना हेर्ने तथा अन्य कार्य सम्पादन गर्छन (हेर्नुहोस् विवरण)।
  • उम्मेदवारी दर्ता १५ जनवरी २०११ देखि ००:०० समयदेखि २८ जनवरी २०११ को समय २३:५९ (UTC) सम्ममा बुझाउन सकिनेछ । उम्मेदवारलाई २७ फरवरी २०११ समय २३:५९ (UTC) सम्म प्रश्न राख्न सकिनेछ।
  • मतदान ८ फेब्रुअरी समय ००:०० देखि सुरु भएर २७ फेब्रुअरी २०११, समय २३:५९ (UTC) सम्म सकिनेछ। उम्मेदवारले स्टेवार्ड उम्मेदवारीको मापदण्ड पूरा गर्नु पर्नेछ र न्यूनतम ३० मत प्राप्त गर्नका साथै ८०% समर्थन अनुपातको मत प्राप्त गर्नु पर्नेछ। परिणाम जान्न संकलित आँकड़ा हेर्नुहोस्।