Tech/Read-only limited announcement/ne

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Tech/Read-only limited announcement and the translation is 100% complete.

तपाईंको विकि केही मिनेटको लागि चाँडै पढ्ने मात्र हुनेछ

एक मर्मत कार्य सोमबार ०८ मार्च ०८:०० UTC बजे प्रदर्शन गरिनेछ यो केवल केहि मिनेट को लागी रहनु पर्छ। यस अवधिमा, तपाईंको विकिमा सम्पादनहरू प्रकाशन गर्न सम्भव हुनेछैन।

सञ्चालन र सबै प्रभावित सेवाहरूको बारेमा थप विवरणहरूको लागि, कृपया फेब्रिकेटरमा जाँच गर्नुहोस्।

एक सूचना ३० मिनेट अघि प्रदर्शित हुनेछ।

कृपया आफ्नो समुदायलाई यस मर्मत कार्यको बारेमा सचेत हुन मद्दत गर्नुहोस्। Thank you!