Translation requests/Wikimedia office signs/ne

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search

Need help? See the Translation FAQ or Meta:Babylon. All translators should also subscribe to translators-l to be kept up-to-date (and to ask questions).

  1. कृपया जोरसित दस्तक दिनुहोस्
  2. प्राथमिक चिकित्सा आपूर्ति
  3. पेय पदार्थ
  4. कृपया यस ढोकालाई बन्द राख्नुहोस्। (होइन भनें, बत्ती र पंखा चालु रहनेछन्, र बिजुली व्यर्थ जानेछ) धन्यबाद।
  5. कृपया यस ढोकालाई खु्ल्ला नछोड़नुहोस्।
  6. यो ढोका पनि बन्द रहन चाहन्छ।:)
  7. अफिसको सामान।
  8. सित्थै! यस मेज़मा राखिएका वस्तुहरु सबै सित्थै छन्! राजी खुशीसित लिनुहोस्।
  9. यहाँ हामी मनपर्दा लेख, डेटा, रिपोर्ट्स, निबन्ध आदि राख्छौं। तपाईं पनि यस्ता चीजहरु राख्न सक्नुहुन्छ र लिन सक्नुहुन्छ।
  10. यी कितापहरु स्वेच्छाकर्मीहरु र पाहुनाहरुका लागि हुन्। तपाईं पनि आफ्नो खुशीले एउटा लिन सक्नुहुन्छ र पढेपछि अरु कसैलाई दिन सक्नुहुन्छ।