Translation requests/Wikimedia office signs/ne

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
  1. कृपया जोरसित दस्तक दिनुहोस्
  2. प्राथमिक चिकित्सा आपूर्ति
  3. पेय पदार्थ
  4. कृपया यस ढोकालाई बन्द राख्नुहोस्। (होइन भनें, बत्ती र पंखा चालु रहनेछन्, र बिजुली व्यर्थ जानेछ) धन्यबाद।
  5. कृपया यस ढोकालाई खु्ल्ला नछोड़नुहोस्।
  6. यो ढोका पनि बन्द रहन चाहन्छ।:)
  7. अफिसको सामान।
  8. सित्थै! यस मेज़मा राखिएका वस्तुहरु सबै सित्थै छन्! राजी खुशीसित लिनुहोस्।
  9. यहाँ हामी मनपर्दा लेख, डेटा, रिपोर्ट्स, निबन्ध आदि राख्छौं। तपाईं पनि यस्ता चीजहरु राख्न सक्नुहुन्छ र लिन सक्नुहुन्छ।
  10. यी कितापहरु स्वेच्छाकर्मीहरु र पाहुनाहरुका लागि हुन्। तपाईं पनि आफ्नो खुशीले एउटा लिन सक्नुहुन्छ र पढेपछि अरु कसैलाई दिन सक्नुहुन्छ।