Translations:Tech/News/2018/31/50/ne

From Meta, a Wikimedia project coordination wiki

समादायमा छलफल पछि, नयाँ प्रयोगकर्ता समूह सिर्जना गरिने छ । "इन्टरफेस एडमिनिस्ट्रेटर" हरू मात्र यस्ता प्रयोगकर्ता हुनेछन् जसले MediaWiki:Common.cssMediaWiki:Common.js जस्ता पृष्ठहरू सम्पादन गर्न सक्नेछन् । यो प्राविधिक समस्याहरू समाधान गर्न र सुरक्षा सुधार गर्नको लागि हो । यो परिवर्तन २०१७ अगस्ट अन्त सम्ममा लागू हुने छ ।