युक्रेनको सांस्कृतिक कूटनीति महिना २०२२

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Ukraine's Cultural Diplomacy Month 2022 and the translation is 100% complete.

Ukraine's Cultural Diplomacy Month 2022

17 February – 17 March    

[Social media: #UCDMonth] · [Link here: ucdm.wikimedia.org.ua]    



विकिपिडियामा युक्रेनी संस्कृतिबारे विषयमा सुधार गर्ने लेखन चुनौतीमा स्वागत छ!
  • के: यो सार्वजनिक लेखन प्रतियोगिता हो, जसले विकिपिडियाको सकेसम्म धेरै भाषा संस्करणहरूमा युक्रेनको संस्कृति र मानिसहरूको बारेमा लेखहरू सिर्जना र सुधार गर्ने उद्देश्य राख्छ। लेखहरूको विशेष सूची युक्रेनमा स्थित चुनौतीका आयोजकहरू द्वारा प्रदान गरिएको छ। सबैभन्दा सक्रिय सहभागीहरूले पुरस्कारहरू प्राप्त गर्नेछन्।
  • कहिले: लेखन चुनौती ००:०१, १७ फेब्रुअरी २०२२ (UTC) बाट २३:५९, १७ मार्च २०२२ (UTC) सम्म राखिएको छ।
  • कसरी: प्रतियोगिता सरल संरचनाको छ, ४ चरणहरू सहित: मनलागेको लेखहरू काम गर्नका लागि छान्नुहोस् → आफ्नो कामको लागि अंकहरू पाउनुहोस् → सकेसम्म धेरैभन्दा धेरै अंकहरू कमाउने लक्ष्य राख्नुहोस् → आफ्नो योगदानको लागि पुरस्कारहरू पाउनुहोस्!
  • को: कुनै पनि विकिमा सिर्जना गरिएको खाता भएको कुनै पनि विकिपिडियाले युक्रेनी संस्कृतिसँग सम्बन्धित लेखहरूलाई कुनै पनि भाषामा लेख्न र/वा अनुवाद गर्न सहयोग गर्न सक्छ। सहभागी हुनको लागि तपाईंले सहभागीहरू खण्डमा साइन-अप गर्न आवश्यक छ।
  • किन: प्रतियोगिता विकिमिडिया युक्रेन द्वारा युक्रेनीयन ईन्स्टिच्युट परराष्ट्र मन्त्रालय (युक्रेन) को सहयोगमा आयोजना गरिएको हो । विकिपिडियामा युक्रेन सम्बन्धी विभिन्न प्रकारका विषयहरू बारे लेखहरू छुटेका छन्, र यस प्रतियोगिताको माध्यमबाट हामी युक्रेनी मानिसहरूका लागि महत्त्वपूर्ण सांस्कृतिक घटनाहरूको बारेमा लेखहरू सुधार्ने आशा गर्दछौं। हाम्रा पाठकहरूले उच्च-गुणस्तरको जानकारी भेट्टाउने सुनिश्चित गर्न, युक्रेनी संस्कृति सम्बन्धी विकिपिडियाका लेखहरू र कभरेजमा सुधार गर्नु महत्त्वपूर्ण छ।