युक्रेन सांस्कृतिक कूटनीतिक महिना २०२५
Appearance
युक्रेन सांस्कृतिक कूटनीतिक महिना २०२५
[सामाजिक सञ्जाल: #UCDMonth] • [यहाँ कडी थप्नुहोस्: ucdm.wikimedia.org.ua]

विकिपिडियामा युक्रेनी संस्कृतिको बारेको विषयमा सुधार गर्ने लेखन चुनौतीमा स्वागत छ!
- के: यो विकिपिडियाको धेरै भन्दा धेरै भाषा संस्करणहरूमा युक्रेनको संस्कृति र मानिसहरूको बारेमा लेखहरू सिर्जना र सुधार गर्ने उद्देश्यका रहेको एक लेखन प्रतियोगिता हो। ध्यान केन्द्रित गर्न लेखहरूको प्रस्तावित सूची प्रतियोगिताको आयोजकहरूद्वारा प्रदान गरिएको छ। सबैभन्दा सक्रिय सहभागीहरूले पुरस्कारहरू प्राप्त गर्नेछन्।
- कहिले:लेखन चुनौतीको समयावधि ००:०१, १४ अप्रिल २०२५ (UTC) देखि २३:५९, १६ मे २०२५ (UTC)सम्म राखिएको छ।
- कसरी: ४ चरणहरूको साथ, प्रतियोगिता संरचनामा सरल छ:
काम गर्ने लेखहरू चयन गर्नुहोस् → तपाईको कामको लागि अङ्कहरू प्राप्त गर्नुहोस् → तपाईको योगदानको लागि सम्मान प्राप्त गर्नुहोस् → सकेसम्म धेरै अङ्कहरू प्राप्त गर्ने लक्ष्य राख्नुहोस्!
- को: कुनै पनि विकिमा सिर्जना गरिएको खाता भएको कुनै पनि विकिपिडिया सम्पादक यस अभियानको एक भाग बन्न सक्छन्। भाग लिनको लागि सहभागीहरू खण्डमा गएर तपाईले प्रवेश गर्न आवश्यक हुन्छ।
- किन: यस प्रतियोगिताको माध्यमबाट, हामी युक्रेनी मानिसहरूको लागि महत्त्वपूर्ण सांस्कृतिक घटनाहरूको बारेमा लेखहरू सुधार गर्न र विकिपिडियामा उच्च गुणस्तरको जानकारी सुनिश्चित गर्ने आशा गर्दछौँ। प्रतियोगिता युक्रेनी संस्थान र युक्रेनको परराष्ट्र मन्त्रालयको सहयोगमा विकिमिडिया युक्रेनद्वारा आयोजित गरिएको छ।
- अघिल्ला अभियानहरू