युक्रेनको सांस्कृतिक कूटनीतिक महिना सन् २०२६/सूची
युक्रेन सांस्कृतिक कूटनीतिक महिना सन् २०२६
[सामाजिक सञ्जाल: #UCDMonth] • [यहाँ कडी थप्नुहोस्: ucdm.wikimedia.org.ua]
सुझाव गरिएका लेखहरूको सूची
आयोजकहरूले विकिपिडियाका विभिन्न संस्करणहरूमा युक्रेनका बारेमा अझै समावेश नभएका सबैभन्दा महत्त्वपूर्ण विषयहरूको लेख-सूची तयार गरेका छन्। यस वर्ष लेखहरू छनोट गर्ने विधिमा परिमार्जन गरिएको छ। हामी यी लेखहरू सकेसम्म धेरै भाषाहरूमा उपलब्ध हुन् भन्ने चाहन्छौँ! यस सूचीमा रहेका लेखहरू सिर्जना गर्दा वा सुधार गर्दा सहभागीले अतिरिक्त अङ्कहरू प्राप्त गर्नेछन् (यसका लागि नियम र अङ्क प्रणाली हेर्नुहोस्)। सहभागीहरूले यस सूचीभन्दा बाहिरका लेखहरू पनि लेख्न वा सुधार गर्न सक्नेछन्, तर त्यस्ता विषयहरू प्रतियोगिताको कार्यक्षेत्र भित्र हुनुपर्नेछ।
अस्वीकारोक्ति: यहाँ सूचीबद्ध गरिएका प्रस्तावित लेखहरू युक्रेनी विकिपिडियामा उल्लेखनीय भए तापनि, प्रतियोगिताका आयोजकहरू सहभागीहरूलाई आफूले लेख्न चाहेको विषय आफ्नो भाषाको विकिपिडियाको उल्लेखनीयता दिशानिर्देशन भित्र पर्छ वा पर्दैन भनेर जाँच गर्न सल्लाह दिन्छन्।
| लेख सूचीहरू |
|---|






