User talk:सन्दिप अधिकारी

From Meta, a Wikimedia project coordination wiki

Hi and welcome. If you would like to present yourself to the community you do that on your user page User:सन्दिप अधिकारी. If you create a "normal" page to do that it will be deleted. -- Tegel (Talk) 14:52, 24 November 2016 (UTC)[reply]

विकी कार्यशाला नेपाल — नेपालीविकि[edit]

जय श्री नरसिंह नेपाली विकिपिडियन मित्र !
विकी कार्यशाला नेपाल एक प्रस्तावित दुई दिने आवाशीय कार्यशाला कार्यक्रम हो । यो कार्यशालाको मुख्य उद्देश्य नेपालमा भएका विभिन्न भाषाका विकिपिडियनहरूलाई विकिपिडिया सम्पादन कार्यमा कौशल प्रदान गर्नु रहेको छ । यस कार्यक्रमको आयोजनाले नेपालमा विकिपिडियाका आवश्यकता र विशेषता प्रस्ट हुने आशा राखिएको छ । समुदायमा रहेका प्रयोगकर्ताहरूको छलफल पछि यस कार्यक्रमको मिति र स्थान तय गरिनेछ ।

नेपालीविकिमा यहाँ हुदैँ वार्तामा भाग लिई आफ्नो उपस्थिति जनाउनुहोस् र आफ्नो अमूल्य विचार, समर्थन तथा टिप्पणी प्रस्तुत गरिदिनुहुन अनुरोध गर्द छु । धन्यवाद ! तुल्सी भगत (वार्तालाप)MediaWiki message delivery (talk) 03:54, 22 February 2018 (UTC)[reply]