User talk:सन्दिप अधिकारी

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search

Hi and welcome. If you would like to present yourself to the community you do that on your user page User:सन्दिप अधिकारी. If you create a "normal" page to do that it will be deleted. -- Tegel (Talk) 14:52, 24 November 2016 (UTC)Reply[reply]

विकी कार्यशाला नेपाल — नेपालीविकि[edit]

Wiki Workshop-Nepal.svg

जय श्री नरसिंह नेपाली विकिपिडियन मित्र !
विकी कार्यशाला नेपाल एक प्रस्तावित दुई दिने आवाशीय कार्यशाला कार्यक्रम हो । यो कार्यशालाको मुख्य उद्देश्य नेपालमा भएका विभिन्न भाषाका विकिपिडियनहरूलाई विकिपिडिया सम्पादन कार्यमा कौशल प्रदान गर्नु रहेको छ । यस कार्यक्रमको आयोजनाले नेपालमा विकिपिडियाका आवश्यकता र विशेषता प्रस्ट हुने आशा राखिएको छ । समुदायमा रहेका प्रयोगकर्ताहरूको छलफल पछि यस कार्यक्रमको मिति र स्थान तय गरिनेछ ।

नेपालीविकिमा यहाँ हुदैँ वार्तामा भाग लिई आफ्नो उपस्थिति जनाउनुहोस् र आफ्नो अमूल्य विचार, समर्थन तथा टिप्पणी प्रस्तुत गरिदिनुहुन अनुरोध गर्द छु । धन्यवाद ! तुल्सी भगत (वार्तालाप)MediaWiki message delivery (talk) 03:54, 22 February 2018 (UTC)Reply[reply]