Wikimedia Foundation elections/2021/2021-08-27/Second board voter e-mail/ne

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Wikimedia Foundation elections/2021/2021-08-27/Second board voter e-mail and the translation is 100% complete.

From: विकिमिडिया फाउन्डेसन निर्वाचन समिति <board-elections@lists.wikimedia.org>

विकीमिडिया फाउन्डेशन 2021 बोर्ड अफ ट्रस्टी निर्वाचनमा मतदान गर्न सम्झनुहोस्

प्रिय $USERNAME,

तपाईं यो ईमेल प्राप्त गर्दै हुनुहुन्छ किनकि तपाईं विकिमिडिया फाउन्डेशन 2021 बोर्ड अफ ट्रस्टी निर्वाचनमा मतदान गर्न योग्य हुनुहुन्छ। निर्वाचन अगस्त 18, 2021 मा खोलियो र अगस्त 31, 2021 मा बन्द हुनेछ।

विकिमिडिया फाउन्डेसनले $ACTIVEPROJECT जस्ता परियोजनाहरू सञ्चालन गर्दछन र यसको नेतृत्व बोर्ड अफ ट्रस्टीजले गर्दछ। बोर्ड विकिमिडिया फाउन्डेसनको निर्णय गर्ने निकाय हो। बोर्ड अफ ट्रस्टीजबारे थप जानकारी लिनुहोस्

यस वर्ष चारवटा सिट सामुदायिक मतदानद्वारा चयन गरिनेछ। संसारभरिका उन्नाइस जना उम्मेदवार यी सीटका लागि लडीरहेका छन्। 2021 को बोर्ड अफ ट्रष्टका उम्मेदवारहरुको बारेमा थप जानकारी लिनुहोस्

यस समुदायका झन्डै 70,000 सदस्यहरूलाई मतदान गर्न आग्रह गरिएको छ। त्यो तपाईंलाई समावेश गर्दछ ! मतदान 23:59 UTC अगस्ट 31 सम्म मात्र रहन्छ। [$SERVER/wiki/Special:SecurePoll/vote/Wikimedia_Foundation_Board_Elections_2021 $ACTIVEPROJECTमा सिक्योरपोलमा] मा मतदान गर्नुहोस्

यदि तपाईँले पहिले नै मतदान गरिसक्नुभएको छ भने, मतदानको लागि धन्यवाद, र कृपया यो इमेललाई बेवास्ता गर्नुहोस्। मानिसहरूले जतिसुकै विवरण भए तापनि एक पटक मात्र मतदान दिन सक्छन्।

यस निर्वाचनको बारेमा थप जानकारी पढ्नुहोस्

द्वारा हस्ताक्षरित,

निर्वाचन समिति

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस्।

Plain text version

प्रिय $USERNAME,

तपाईं यो ईमेल प्राप्त गर्दै हुनुहुन्छ किनकि तपाईं विकिमिडिया फाउन्डेशन 2021 बोर्ड अफ ट्रस्टी निर्वाचनमा मतदान गर्न योग्य हुनुहुन्छ। निर्वाचन अगस्त 18, 2021 मा खोलियो र अगस्त 31, 2021 मा बन्द हुनेछ।

विकिमिडिया फाउन्डेसनले $ACTIVEPROJECT जस्ता परियोजनाहरू सञ्चालन गर्दछन र यसको नेतृत्व बोर्ड अफ ट्रस्टीजले गर्दछ। बोर्ड विकिमिडिया फाउन्डेसनको निर्णय गर्ने निकाय हो। बोर्ड अफ ट्रस्टीजबारे थप जानकारी लिनुहोस् : 
<https://meta.wikimedia.org/wiki/Wikimedia_Foundation_Board_of_Trustees/Overview>.

यस वर्ष चारवटा सिट सामुदायिक मतदानद्वारा चयन गरिनेछ। संसारभरिका उन्नाइस जना उम्मेदवार यी सीटका लागि लडीरहेका छन्। 2021 को बोर्ड अफ ट्रष्टका उम्मेदवारहरुको बारेमा थप जानकारी लिनुहोस्: <https://meta.wikimedia.org/wiki/Wikimedia_Foundation_elections/2021/Candidates#Candidate_Table>

यस समुदायका झन्डै 70,000 सदस्यहरूलाई मतदान गर्न आग्रह गरिएको छ। त्यो तपाईंलाई समावेश गर्दछ ! मतदान 23:59 UTC अगस्ट 31 सम्म मात्र रहन्छ। $ACTIVEPROJECT मा सिक्योरपोलमा मा मतदान गर्नुहोस्:
<$SERVER/wiki/Special:SecurePoll/vote/Wikimedia_Foundation_Board_Elections_2021>

यदि तपाईँले पहिले नै मतदान गरिसक्नुभएको छ भने, मतदानको लागि धन्यवाद, र कृपया यो इमेललाई बेवास्ता गर्नुहोस्। मानिसहरूले जतिसुकै विवरण भए तापनि एक पटक मात्र मतदान दिन सक्छन्।

यस निर्वाचनको बारेमा थप जानकारी पढ्नुहोस्:
<https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Wikimedia_Foundation_elections/2021/Board_of_Trustees>.

द्वारा हस्ताक्षरित,

निर्वाचन समिति

--

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस् <https://meta.wikimedia.org/wiki/Wikimedia_nomail_list>.