Jump to content

विकिमिडिया नेपाल

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Wikimedians of Nepal and the translation is 69% complete.
Outdated translations are marked like this.
विकिमेडियन्स अफ नेपाल प्रयोगकर्ता समूह

सामाजिक सञ्जालमा हामी

फेसबुक      ट्विटर      युट्युब     






विकिमिडिया नेपाल प्रयोगकर्ता समूह भनेको नेपालमा बोलिने विभिन्न भाषाहरूमा नि:शुल्क शैक्षिक सामग्री (मिडिया)लाई समर्थन, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले गठन गरिएको एक समुदाय (प्रस्तावित गैर-नाफामुखी परोपकारी संस्था) हो जसको सम्पर्क भाषा नेपाली भाषा हो। यस परोपकारी संस्थाको विकिपिडिया र अन्य विकी परियोजनाको सामग्रीमा कुनै पनि नियन्त्रण हुनेछैन यद्यपि यसले विकिपिडिया, एक स्वतन्त्र विश्वकोश र यसका भातृ परियोजनाहरूका साथै खुला ज्ञानको उत्पादन, वितरण र प्रयोग विस्तार गर्न अन्य गतिविधिहरूलाई समर्थन गर्नेछ।

समूदाय १७ जुलाइ २०१० देखि सुरू भएको हो र यसलाई "विकिमिडिया नेपाल" प्रयोगकर्ता समूहको रूपमा पहिचान गरिएको छ। यो विकिमिडिया फाउन्डेसनसँग सम्बन्धन लिने र जिल्ला प्रशासन कार्यलय (काठमाडौँ) नेपालमा दर्ता गर्ने प्रक्रियामा रहेको छ। नेपाली विकिपिडियाका सकृय प्रयोगकर्ताहरू, सञ्चारकर्मीहरू र खुल्ला स्रोत समूदायमासंलग्न मानिसहरू विकिमिडिया नेपालको तदर्थ समितिमा रहेका छन्।

नेपालमा बोलिने भाषाहरूको विकिपिडिया परियोजनाहरू

भाषा विकि लेखहरू पृष्ठहरू सम्पादनहरू प्रबन्धकहरू प्रयोगकर्ताहरू सक्रिय प्रयाेगकर्ताहरू
नेपाली भाषा ne 29,943 114,640 1,359,554 5 78,828 143
मैथिली भाषा mai 14,355 46,085 275,030 4 17,356 37
भोजपुरी भाषा bh 9,137 82,035 798,558 2 40,321 44
नेपालभाषा new 74,248 269,619 1,120,955 2 31,249 22
पाली भाषा pi 302 1,828 103,505 1 8,577 9
संस्कृत sa 12,518 82,617 499,287 3 46,083 44
डोटेली भाषा dty 3,741 22,655 247,464 2 8,285 21

वर्तमान कार्यसमिति

हालको कार्यसमितिले निम्न व्यक्तिहरू समावेश गर्दछ।

Executive Members

Members

Note: Working Committee members registered in Affiliations Committee (AffCom)

Interested Volunteer Members

We welcome new members to our group!

Below are the volunteer members for the user group. If you are interested, please feel free to edit and add your name.

प्रस्तावना

हामीलाई सम्पर्क गर्नुहाेस्

यो पनि हेर्नुहोस्