Talk:Requests for new languages/Wikipedia Lohorung

From Meta, a Wikimedia project coordination wiki

लाेहाेरूङ रार्इहरूकाे उत्पत्ति नेपालकाे पूर्वी पहाडी जिल्ला संखुवासभामा भएकाे हाे । संखुवासभा जिल्लाकाे खाँदबारी नगरपालिका ४ पांमा मा लाेहाेरूङ रार्इहरूकाे बाक्लाे बस्ती छ । लाेहाेरूङ रार्इहरू मंगाेलियान अनुहारका हुन्छन् । उनीहरूकाे अाफनै छुटटै भाषा संस्कृति छ । राज्यबाट हेपिएकाे र सामाजिक र अार्थिक रूपमा पिछडिएकाे जाती हाे लाेहाेरूङ । लाेहाेरूङ जातीमा सरूवा एक्दमै प्रख्यात रहेकाे छ । याे सरूवा काेदाेबाट बनाइएकाे एक प्रकारकाे मादकपद्दार्थ् जस्तै पेयपदार्थ हाे । याे यहाँ अासपासकाे ठाँउहरूमा एकदमै प्रख्यात छ यसलार्इ प्रशाेधन गरेर विदेशमा समेत निकास गर्न् सकेमा एकदमै राम्राे व्यापार विस्तार गर्न सकिन्छ ।