Image filter referendum/Committee/ne

From Meta, a Wikimedia project coordination wiki
जनमत संग्रह 30 अगस्त २०११ मा समाप्त भएको थियो। अब अरु मत स्वीकार गरिनेछैन।
परिणामहरु को घोषणा १ सेप्टेम्बर २०११ मा गरिएको थियो।

Image filter referendum

संस्था

Image filter referendum Committee मत संग्रह संगठन को विवरण लाई प्रबंधित गर्छ।

सदस्यता[edit]

समिति उन सदस्यहरु बाट बनेको छ जसलाई चित्र छलनी मत संग्रह को व्यवस्थित गर्न को लागि नियुक्त गरिएको हो। समिति को सदस्य एक या एक भन्दा अधिक विकिमीडिया परियोजनाहरु को सम्पादक हुन पर्छ।

समिति मा निम्नलिखित सदस्य संलग्न छन्:

Name Languages Location (time zone)
Casey Brown en, es-3 Philadelphia, PA, United States (UTC-4)
"Risker" en, fr-2 Toronto, Canada (UTC-4)
"Mardetanha" fa, az, en-3, tr-2, ar-1, mzn-1, glk-1, bqi-1, tk-1, crh-1 Zanjan, Iran (UTC+4:30)
Peter Symonds en, de-1 London, United Kingdom (UTC+1)
Robert M Harris en Toronto, Canada (UTC-4)
Jane S Richardson en Durham, NC, United States (UTC-4)
Jan Eissfeldt de, en-4, es-2, nl-1 Berlin, Germany (UTC+2:00)

सलाहकार[edit]

समिति मा विकिमीडिया फाउन्डेशन स्टाफ सम्पर्कता र अन्य सलाहकार पनि यसको काम मा सहायता गर्न को लागि हुन्।

Name Location (time zone) Notes
Philippe Beaudette San Francisco, United States (UTC-7) Head of Reader Relations
Maggie Dennis Community Liaison
Andrew Garrett Sydney, Australia (UTC+10) Technical contact
Phoebe Ayers Davis, California (UTC-7) Board member

कार्य[edit]

वस्तुतः चित्र छलनी मत संग्रह को प्रत्येक सन्दर्भ को योजनाहरु एवं उनलाई अनुरक्षित राखन को लागि समिति उत्तरदायी छ। उदहारण को लागि, समिति नै यो योजित गर्छ को मतदान कसरी गरेयोस र मतदाताहरु बाट के अपेक्षा गरीन्छ एवं मेटा मा आधिकारिक मत संग्रह को सबै प्रष्टहरुलाई प्रारूपित एवं व्यवस्थित गर्न, मतदाताहरु को मानदण्ड सुनिश्चित गर्न, मतहरुलाई परिस्खित गरेर यो सुनिश्चित गरेर कहीं मतहरु को प्रतिलिपि या कुनै समस्या त छैन, इत्यादि हेर्न।