Talk:Wikicamp Nepal 2018/Participation

From Meta, a Wikimedia project coordination wiki

नाम परिवर्तनको बिरोध सम्बन्धमा[edit]

मेरो विकिपिडियामा नाम विसुद्घ नेपालीमा भएता पनि यहाँ नेपाली भाषालाई हेपेर अङ्ग्रेजीमा राखिएको छ र त्यो म कदापि चाहन्थिन र कहिल्यै पनि चाहन्न। त्यसैले हामी दुई जनाको नाम नेपालीमा रहोस वा सम्पादन गर्न मिल्न पर्यो। पर्वत सुबेदी (talk) 03:20, 15 January 2019 (UTC)[reply]