Translations:Wikimedia Blog/Drafts/TOU update 2014/5/ne

From Meta, a Wikimedia project coordination wiki

यो परिवर्तनले दफा ४ मा नयाँ उपदफा थप गर्नेछ, प्रकटीकरण विना सशुल्क सम्पादनका केही कार्यहरूलाई प्रतिवन्ध गर्ने, विकिमिडिया फाउन्डेसनका गुठी समितिले पत्र जारी गरि परिवर्तनलाई व्याख्या गरेका छन् । हामीहरूले पनि परिवर्तन कुनै पनि अवस्थामा कसरी लागु हुने सम्बन्धमा प्राय सोधिने प्रश्न तयार गरेका छौं । हामी तपाईहरुलाई पनि पूरै अद्यावधिक बुँदाहरू पढ्नको लागी प्रोत्साहन गर्दछौं तर त्यस मध्येका महत्वपूर्ण बुँदाहरू देहाय बमोजिमका हुन्: