Jump to content

Universal Code of Conduct/Revised enforcement guidelines/Announcement/Voting/Email 2/ne

From Meta, a Wikimedia project coordination wiki

विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा मतदान चाँडै बन्द हुन्छ

प्रिय $USERNAME,

जनवरी ३१, २०२३को २३.५९ युटिसीमा तीन दिन भित्र संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूमा मतदान बन्द हुन्छ।

कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठमा जानुहोस्।

प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रिया बारे थप जानकारी यो अघिल्लो सन्देशमा उपलब्ध छ।

युसिओसी परियोजना टोलीको तर्फबाट,

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस्।

Plain text version

प्रिय $USERNAME,

जनवरी ३१, २०२३को २३.५९ युटिसीमा तीन दिन भित्र संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूमा मतदान बन्द हुन्छ। <https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines>

कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठमा जानुहोस्। <https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Voter_information>

प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रिया बारे थप जानकारी यो अघिल्लो सन्देशमा उपलब्ध छ। <https://meta.wikimedia.org/wiki/Special:MyLanguage/Universal_Code_of_Conduct/Revised_enforcement_guidelines/Announcement/Voting_1>

युसिओसी परियोजना टोलीको तर्फबाट,

तपाईले विकिमिडिया फाउण्डेशनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनु भएकोले यो पत्र तपाईलाई पठाइएको छ । भावी निर्वाचन सूचनाबाट आफूलाई हटाउन, कृपया विकिमीडिया नो मेल लिस्टमा आफ्नो प्रयोगकर्ता नाम थप्नुहोस् <https://meta.wikimedia.org/wiki/Wikimedia_nomail_list>.