विश्वव्यापी आचार संहिता/संशोधित प्रवर्तन दिशानिर्देशहरू/घोषणा/मतदान २
The call for candidates for the special election of the Universal Code of Conduct Coordinating Committee (U4C) began on 10 July 2024. |
![]() | This page is currently being updated and translated by Wikimedia Foundation staff and contractors. |
विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा मतदान अब खुला छन्
सबैलाई नमस्ते,
संशोधित विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूका लागि मतदान अवधि अब खुला छ! मतदान दुई हप्ताको लागि खुला रहनेछ र जनवरी ३१, २०२३ को २३.५९ युटिसीमा बन्द हुनेछ। कृपया मतदाता योग्यता जानकारी तथा मतदान कसरी गर्ने बारे विवरणहरूका लागि मेटा-विकीमा रहेको मतदाता जानकारी पृष्ठमा जानुहोस्।
प्रवर्तन दिशानिर्देशहरू तथा मतदान प्रक्रियाका थप विवरणहरूको लागि, हाम्रो अघिल्लो सन्देश हेर्नुहोस्।
युसिओसी परियोजना टोलीको तर्फबाट,