विश्वव्यापी आचार संहिता/संशोधित प्रवर्तन दिशानिर्देशहरू/घोषणा/मतदान ४

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Universal Code of Conduct/Revised enforcement guidelines/Announcement/Voting 4 and the translation is 100% complete.
विश्वव्यापी आचार संहिता

विश्वव्यापी आचार संहिताको लागि संशोधित प्रवर्तन दिशानिर्देशहरूमा मतदान बन्द छन्

तपाईंले मेटा-विकीमा थप भाषाहरूमा अनुवाद गरिएको यो सन्देश फेला पार्न सक्नुहुन्छ।

सबैलाई नमस्ते,

विश्वव्यापी आचार संहिता प्रवर्तन दिशानिर्देशहरूमा मतदान अब बन्द छन्। नतिजाहरू अब गणना तथा छानबिन गरिनेछ कि केवल योग्य मतहरू मात्र समावेश छन्। नतिजाहरू उपलब्ध हुने बित्तिकै मेटा र अन्य आन्दोलन फोरमहरूमा प्रकाशित हुनेछन्, साथै भविष्यका चरणहरू बारे जानकारी। मतदान प्रक्रियामा भाग लिनु हुने र दिशानिर्देशहरूको मस्यौदा तयार गर्न योगदान गर्ने सबैलाई धन्यवाद।

युसिओसी परियोजना टोलीको तर्फबाट,