User:Arzun07

From Meta, a Wikimedia project coordination wiki

म सुनवल नगरपालिका - १, नवलपरासी निवासी अर्जुन भण्डारी हुँ। मैले नेपालका विभिन्न ठाउँ, इतिहास, भौगोलिक स्थिति, घटना आदिको बारेमा अपडेट गरेको छुँ। मैले सम्पादन गरेको मुख्य पृष्ठ सुनवल नगरपालिका हो।