User:Keegan (WMF)/Ping from summary/ne

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page User:Keegan (WMF)/Ping from summary and the translation is 33% complete.
Outdated translations are marked like this.

नमस्ते,

सम्पादन सारांशमा अन्य प्रयोगकर्ताहरूलाई उल्लेख गर्न मिल्ने भएको छ! वार्तालाप पृष्ठमा उल्लिखित गरेको जस्तै नै सम्पादन सारांशमा प्रयोगकर्ताको वार्तालाप पृष्ठको लिङ्क राखिएको खण्डमा अन्य प्रयोगकर्ताहरू सूचित हुनेछन् । तपाईँको अभिरुचिमा गएर यस्ता सूचनाहरू कसरी प्राप्त गर्ने भन्ने परिवर्तन गर्न सक्नुहुन्छ । यो विशेषता समुदाय चाहना सर्वेक्षण २०१७मा अनुरोध गरिएको थियो, र सुझावहरूको स्वागत गरिने छ

धन्यवाद, सुखद सम्पादन अनुभूतिको कामना।