Wikicamp Nepal 2018/Participation/पर्वत सुबेदी

From Meta, a Wikimedia project coordination wiki

नमस्कार
तपाईंको सहभागिताको लागि धन्यबाद!

सहभागी[edit]

नेपाली विकिपिडिया
नेपाली विकिपिडियाको तर्फबाट सहभागी

कृपया तपाईंले के सिक्नुभयो हामीलाई बताउनुहोस्, र कसरी भविष्यमा यी सिपहरूको प्रयोग गर्न जाँदै हुनुहुन्छ

उत्तर

समिक्षा[edit]

उत्तर - नेपाली विकिपिडियाको तर्फबाट रहेको थिए ।

  • के राम्रो भयो?
उत्तर
  • के राम्रो भएन ?
उत्तर

१ - अनावश्यक रुपमा नेपालीहरू मातृभाषा हुनेहरूले पनि प्राय अङ्ग्रेजीको अत्यधिक प्रयोग गरे जबकि भारतका प्रतिनिधिहरूले आफ्नै राष्ट्रिय भाषा हिन्दीको प्रयोग गरेका थिए

२ - अनावश्यक डिस्को डानस

३ - बिजुली बत्ती हिडेको हिँडेइ

४ - वाइफाई काट्टेको काट्टेइ

५ - लगभग १०० भन्दा बढी पटक व्याम, आउटिटेच इन्कुवेटर जस्ता शब्दको प्रयोग गरि कार्यक्रम शोभा घटाउने चेष्टा गरियो त्यसको अर्थ आजसम्म पनि मलाई थाहा छैन।

६ - मिति र अन्य अत्यन्त छोटा पृष्ठहरूको बारेमा छलफल गरिएन।

७ - प्रस्तुतकर्ताले घाँटी सुक्ने गरि प्रस्तुति दिएतापनि अधिकाङ्श जसो स्रोताहरू आफ्नै धुनमा मनमगन थिए।

अरु केही[edit]

(उत्तर - अब अाउँदै विकि कार्यशाला चितवनमा अायोजना गर्नु पर्‍यो।)
तपाईंले कमन्समा उर्ध्वभरण गर्नुभएका तस्बिरहरूको पनि कदर गरिन्छ! (कार्यक्रम सम्बन्धि तस्वीरहरू)
यदि तपाईं स्थानीय प्रशिक्षण कार्यक्रम वा निकट भविष्यमा तपाईंको गृह समुदायहरूको लागि कार्यशाला व्यवस्थित गर्न रुचि राख्नुहुन्छ भने उल्लेख गर्नुहोस् ।
कृपया यो वैकल्पिक खण्डमा हामीलाई न हिच्किचाइकन अन्य कुनै प्रतिक्रिया, सूचना, वा आफ्ना विचार राखिदिनु होला । सहभागीताका लागि धन्यवाद!