Jump to content

Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP/ne

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP and the translation is 67% complete.
Outdated translations are marked like this.

The event is over, a brief report and the recordings are available on this page.

The following discussion is closed. Please do not modify it. Subsequent comments should be made on the appropriate discussion page. No further edits should be made to this discussion.


विकिमिडिया फाउन्डेसन निर्वाचन २०२१ उम्मेद्वारहरूले दक्षिण एसियाली तथा ESEAP समुदायहरूसँग भेट्नेछन्।
  • २०२१ को बोर्ड अफ ट्रस्टी निर्वाचन आगामी ४ अगस्ट २०२१ देखि १७ अगस्ट २०२१ सम्ममा हुनेछ। विकिमिडिया समुदायका सदस्यहरूले तीन बर्षको अवधिको लागि चार उम्मेदवारहरू छनौट गर्ने अवसर पाउँछन्।
  • यो कार्यक्रम दक्षिण एसियाली तथा इएसइएपी समुदायका सदस्यहरूका लागि उम्मेदवारहरूलाई चिन्न र उनीहरूसँग अन्तर्क्रिया गर्नको लागि हो।
कार्यक्रम
कार्यक्रम एक धेरै छोटो निर्वाचनको परिचयका साथै उम्मेदवारहरूको परिचयबाट सुरू हुनेछ।
  • प्रत्येक उम्मेद्वारले आफ्नो परिचयका साथै आफ्नो प्राथमिकता, प्रेरणा वा यस क्षेत्रका लागि विशिष्टिकरण बताउनको लागि ३ मिनेटको समय पाउनेछन्।
  • Following the introductions of all attending candidates, we will take a break for 5-10 minutes, followed by a Q&A session with the candidates.
कहिले
सहभागिता

https://meta.wikimedia.org/wiki/Wikimedia_Foundation_elections/2021/Meetings/South_Asia_%2B_ESEAP
फारम गोपनीयता कथन हेर्नुहोस्

  • यो फारम ३० जुलाई २०२१ २३:५९ मा बन्द हुनेछ।
  • बैठकको विवरण दर्ता भएका सहभागीहरूलाई ईमेल गरिनेछ।


कृपया यदि तपाइसँग केही प्रश्नहरू छन् भने दक्षिण एसिया वा ESEAPको लागि सहजकर्ताहरूलाई सम्पर्क गर्नुहोस्।


The above discussion is preserved as an archive. Please do not modify it. Subsequent comments should be made in a new section.