Movement Charter/Drafting Committee/Announcement 2021 07 27/Short/ne

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Movement Charter/Drafting Committee/Announcement 2021 07 27/Short and the translation is 75% complete.
Outdated translations are marked like this.

उम्मेदवारहरुको आन्दोलन चार्टर ड्राफ्टि समितिको आह्वान

आन्दोलन रणनीतिले आन्दोलन चार्टर ड्राफ्टि समितिको लागि उम्मेदवारहरूको लागि आह्वानको घोषणा गर्यो। आह्वान 2 अगस्त, 2021 मा खुल्छ, र 1 सेप्टेम्बर , 2021 मा बन्द हुन्छ।

समितिले विकिमिडिया आन्दोलनमा विविधताको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। विविधतामा लिङ्ग, भाषा, भूगोल र अनुभव समावेश छ। यसमा परियोजना, सहयोगी र विकिमिडिया फाउन्डेसनमा सहभागिता रहेको छ।

के तपाईं विकिमीडियालाई यस महत्वपूर्ण भूमिकामा अगाडि बढाउन मद्दत गर्नुहुन्छ? यो पृष्ठ आफ्नो उम्मेदवारी पेश गर्नुहोस् । कृपया प्रश्नहरूको सँग wikimedia.org रणनीति2030Template:मा सम्पर्क गर्नुहोस् ।