Movement Charter/Drafting Committee/Announcement 2021 07 27/Short/ne
Jump to navigation
Jump to search
Outdated translations are marked like this.
उम्मेदवारहरुको आन्दोलन चार्टर ड्राफ्टि समितिको आह्वान
आन्दोलन रणनीतिले आन्दोलन चार्टर ड्राफ्टि समितिको लागि उम्मेदवारहरूको लागि आह्वानको घोषणा गर्यो। आह्वान 2 अगस्त, 2021 मा खुल्छ, र 1 सेप्टेम्बर , 2021 मा बन्द हुन्छ।
समितिले विकिमिडिया आन्दोलनमा विविधताको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ। विविधतामा लिङ्ग, भाषा, भूगोल र अनुभव समावेश छ। यसमा परियोजना, सहयोगी र विकिमिडिया फाउन्डेसनमा सहभागिता रहेको छ।
के तपाईं विकिमीडियालाई यस महत्वपूर्ण भूमिकामा अगाडि बढाउन मद्दत गर्नुहुन्छ? यो पृष्ठ आफ्नो उम्मेदवारी पेश गर्नुहोस् । कृपया प्रश्नहरूको सँग wikimedia.org रणनीति2030Template:मा सम्पर्क गर्नुहोस् ।