Template:Main Page/Intro/ne

From Meta, a Wikimedia project coordination wiki

मेटा-विकी

मेटा-विकीमा स्वागत छ । यो सामान्यत विकिमेडिया फाउन्डेसनका विकिमीडिया परियोजनाहरूको तथा विकिमीडिया आन्दोलनको विश्वव्यापी सामुदायिक साइट हो । मेटा-विकिको छलफलको क्षेत्रमा समन्वय र दस्तावेजिकरणदेखि भविष्यमा हुने विकिमेडियाका कृयाकलापको योजना तथा विश्लेषणसम्म पर्छन्।

अन्य मेटा-केन्द्रित विकिहरू जस्तै: विकिमीडिया आउटरीच विशेष परियोजनाहरू हुन्। सम्बन्धित विषयहरूमा विकिमिडियाको पत्राचार सूची (मुख्यतया फाउन्डेसन-१) र आइआरसी च्यानल (#wikimediaconnect) र विकिमेडिया च्याप्टरका स्थानिय विकीमा तथा अन्य स्थानमा पनि छलफल हुन्छन्।