विकिमिडिया नेपाल/विकी लैङ्गिक अन्तर कार्यक्रम नेपाल/बिबिसी १०० महिला एडिटाथन

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Wikimedians of Nepal/Wiki Gender Gap Program Nepal/BBC 100 Women Editathon and the translation is 93% complete.
Outdated translations are marked like this.
बिबिसी १०० महिला विकी एडिटाथन
बिबिसी १०० महिला विकी एडिटाथनको लोगो
Beginsडिसेम्बर ८, २०१६
Location(s)बिबिसी मिडिया एक्सन अफिस, सानेपा, ललितपुर
Years active2016
Inaugurated2016
Coordinatorनबिन के. सापकोटा
Previous eventविकी महिला एडिटाथन नेपाल २०१६
Participantsसबै बिबिसी पत्रकारहरू तथा विकिपिडियनहरू
Patron(s)आमेन खवाजा - कार्यक्रम निर्माता, बीबीसी १०० महिला २०१६
Organised byब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन(बिबिसी)

नारी हुनुको महत्त्व र मूल्यहरूको बारेमा चेतना जगाउने उद्देश्यले बिबिसीले विकिपिडियाको सहकार्यमा आयोजना गरेको सम्पादन कार्यक्रम ।

इतिहास

१०० नारी एक बिबिसी श्रृङ्खलाहको जुन २०१३ देखि सुरु भएको हो । यस श्रृङ्खलाले एक्काइसौँ शताब्दीमा नारीको भूमिका जाँच गर्दछ र यसले लन्डनमा कार्यक्रम गरिसकेको छ ।[1] and Mexico.[2] The 2016 theme was "Defiance".[3] थप पढ्नुहोस्: १०० महिला (बिबिसी)

कार्यक्रम विवरण/स्थल

मिति: डिसेम्बर ८, २०१६
स्थान: बिबिसी मिडिया एक्सन अफिस, सानेपा, ललितपुर
समय: ११:०० देखी १६:०० सम्म
आयोजक: ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन
स्थानीय आयोजक: बिबिसी मिडिया एक्सन, नेपाल

विश्वव्यापी समर्थक: विकिमिडिया बेलायत

स्थानीय समर्थक: विकिमिडियन्स अफ नेपाल/मैथिली विकिमिडियन्स ग्रुप/डोटेली विकिपिडिया

आयोजकहरू/भूमिका

नबिन के. सापकोटा - संयोजक / प्रस्तुतीकरण
प्रबन्धक - नेपाली विकिपिडिया, सदस्य - विकिमिडियन्स अफ नेपाल

निर्मल दुलाल - सल्लाहकार/प्रस्तुतीकरण
प्रशासक - नेपाली विकिपिडिया, सदस्य - विकिमिडियन्स अफ नेपाल

जनक भट्ट – प्रशिक्षक
सम्पादक - नेपाली विकिपिडिया / डोटेली विकिपिडिया

निर्जल श्रेष्ठ - प्रशिक्षक
प्रबन्धक - नेपाली विकिपिडिया

विजय चौरसिया - सम्पादक/फोटोग्राफर
सम्पादक - मैथिली विकिपिडिया / विकिमिडिया कमन्स

प्रवन्ध तथा सहयोग

अमेन खवाजा - "कार्यक्रम उत्पादक, बीबीसी १०० महिला २०१६"
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (BBC)

जीतेन्द्र राउत - बरिष्ठ उत्पादक
BBC नेपाली सेवा

दीपक भट्टराई - वरिष्ठ सम्पादक
BBC मिडिया एक्सन, नेपाल


उदेश्यहरू

  • नारी हुनुको महत्त्व र मूल्यहरूको बारेमा चेतना जगाउने उद्देश्य
  • नारी सम्बन्धित विषयहरूको विकिपिडिया लेखहरू बढाउने
  • नारी र नारी सम्बन्धित विषयहरूमा पहिले नै रहेको लेखहरू सुधार गर्ने
  • बिबिसीका पत्रकारहरूलाई विकिपिडिया र विकिमिडिया परियोजनासँग परिचित गराउने

योगदान भाषा र शीर्षकहरू

भाषा

सहभागीहरूलाई आफूले चाहेको भाषामा योगदान गर्न स्वतन्त्रता प्रदान गरिएको छ


विषयहरू

यो सम्पादनथन नारीको बारेमा हो, त्यसकारण नारी सम्बन्धी लेखरहरू र लैङ्गिक विषयमा लेखहरू सिर्जना र सुधार गरिने छ । सहभागीहरूले आफूलाई मन परेको लेख छान्न र योगदान दिन स्वतन्त्र हुनुहुन्छ । नयाँ लेख लेख्न या पुराना लेखहरू सुधार गर्न स्वतन्त्र महसुस गर्नुहोस् । निडर हुनुहोस् डराउनु पर्ने कारण छैन । यदि तपाईँले झुक्किएर लेखको कुनै भाग मेट्नु भयो भने पनि यसलाई सजिलै पुरानो अवस्थामा फर्काउन सकिन्छ । समूदाय सदस्यहरू र प्रबन्धकहरूले तपाईँको लागि यो गरिदिने छन्

  • विश्वको सबैभन्दा प्रभावशाली वा प्रेरक महिलाहरूको बारेमा जीवनी लेखहरू लेख्नुहोस्
  • नारी र नारी विकासमा सम्बन्धित जल्दो बल्दो विषयवस्तुहरू
  • विकिपिडियामा पछिल्ला वर्षको का लेखहरू लेख्नुहोस्


तल रहेका लिङ्कहरूले तपाईँलाई सायद लेखहरू छान्न केही उपाय दिनेछ

सहभागीहरू

एडिटाथनमा सहभागिताको लागि यस पृष्ठमा प्रवेश गर्नुहोस्

बीबीसी १०० महिला एडिटाथन ब्याज

सहभागीहरूलाई बिबिसी १०० महिला एडिटाथनको समर्थन गर्नको लागि {{100 Women (BBC)}} ब्याज आफ्नो प्रयोगकर्ता पृष्ठमा राख्न सक्नेछन् ।

सहयोग गर्नुहोस्

  • तपाईंका मित्रहरूलाई भन्नुहोस्
  • सामाजिक सञ्जालमा सेयर गर्नुहोस् (फेसबुक, ट्विटर,गुगल+, इत्यादि) हाम्रो सामाजिक सञ्जाल ह्यासट्याग: #100womenwiki प्रयोग गरेर
  • हाम्रो बारेमा ब्लग पोष्ट लेखेर

सम्पर्क

  • अद्यावधि र अन्य समाचारहरूको लागि हाम्रो फेसबुक पृष्ठ र ट्विटर पेजमा सहभागी हुनुहोस् । सम्पादनथन सम्बन्धी कुनै पनि जानकारीको लागि र प्राविधिक सहायताको लागि हामीलाई
    wikipedia-ne(_AT_)lists.wikimedia.org or nepaliwiki@gmail.com
    मा सम्पर्क गर्नुहोस्

प्रतियोगिताको बारेमा पूर्ण जानकारीहरू तल दिइएको अधिकारिक लिङ्कमा पाउन सक्नु हुनेछ

आधिकारिक ट्विटर

आधिकारिक फेसबुक

आधिकारिक गुगल+

Gallery

प्रश्नहरू र सुझावहरू

यदि तपाईँसँग कुनै पनि प्रश्नहरू छन् भने यस पृष्ठमा सोध्नुहोस्

थप जान्नुहोस्

तल रहेका लिङ्कहरूले तपाईँलाई नयाँ लेखहरू लेख्न तथा पहिले नै रहेको लेखहरू सम्पादन गर्न केही विचार दिनेछ

उपलब्धी

  • [[विकिमिडिया नेपाल/विकि लैंगिक अन्तर कार्यक्रम नेपाल/बीबीसी १०० महिला एडिटाथन/संशोधित तथा सृजित लेखहरु|एडिटाथनमा संशोधित तथा सृजित लेखहरु]]

सन्दर्भहरू

  1. "100 Women: Who is taking part?". BBC News (BBC). 22 October 2013. Retrieved 22 October 2013. 
  2. 100 Women 2016: Mexico festival draws thousands, Harry Low, BBC, Retrieved 17 November 2016
  3. BBC 100 Women of 2016, Huffington Post, Retrieved 27 November 2016