केन्द्रीयसूचना

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page CentralNotice and the translation is 21% complete.
Outdated translations are marked like this.

"केन्द्रीयसूचना" एक मिडीयाविकी एक्सटेन्सन हो, जसको सहायताले विकिमीडियाको विकी परियोजनाहरूमा एचटिएमएल ब्यानरद्वारा ब्राउजर विन्डोको शीर्षमा कुनै ठुलो घोषणा गर्न सकिन्छ । यो पृष्ठ केन्द्रीयसूचनासँग सम्बन्धित अन्य संसाधनहरूको प्रवेशमार्गको रूपमा काम गर्दछ। CentralNotice campaigns should engage our audiences and seek to educate them about the Wikimedia movement and projects, encourage their participation in the movement or showcase high quality content and new features, with an emphasis on high impact and good user experience.

यदि अपने ...

  • ... बुझ्न चाहनुहुन्छ कि केन्द्रीयसूचना अभियान वा ब्यानरको लागि तपाईंको विचार कतिको महत्वपूर्ण छ भने CentralNotice/Usage guidelines हेर्नुहोस।
  • ... अभियान चलाउन तथा ब्यानर बनाउन बारेमा अझ बढी जान्न चाहनुहुन्छ भने Help:CentralNotice हेर्नुहोस।
  • ... केन्द्रीयसूचना अन्तरमोहडालाई नै हेर्न चाहनुहुन्छ भने Special:CentralNotice हेर्नुहोस।
  • ... कुनै अविवादास्पद सुधार तथा परिवर्तनसँग सम्बन्धित सुझाव दिन चाहनुहुन्छ भने कृपया Meta:Requests for help from a sysop or bureaucrat हेर्नुहोस।
  • ... आगामी केन्द्रीयसूचना अभियानको बारेमा जानकारी लिन चाहनुहुन्छ वा स्वयंलाई अभियानसँग पूर्वसुचित गर्न चाहनुहुन्छ, भने CentralNotice/Calendar हेर्नुहोस।
  • ... CentralNotice-सम्बंधित कार्यों के लॉग की समीक्षा करना चाहते हैं तो Special:CentralNoticeLogs देखें।
  • ... CentralNotice इंटरफेस का अनुवाद करना चाहतें हैं तो CentralNotice/Shared देखें।