Jump to content

Universal Code of Conduct/Coordinating Committee/Charter/Voting/Translations/ne

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Universal Code of Conduct/Coordinating Committee/Charter/Voting/Translations and the translation is 75% complete.
विश्वव्यापी आचार संहिता

This page coordinates translation of the Universal Code of Conduct Coordinating Committee charter poll question.

मत

हो

होइन

प्रश्न

Do you support the ratification of the Universal Code of Conduct Coordinating Committee charter?

This vote is part of the ratification process for the Universal Code of Conduct Coordinating Committee charter. Submit your vote below. For more information, refer to the voter help page on Meta-Wiki.

कृपया "होइन" वा "हो" छान्नुहोस्। "होइन" वा "हो" चयन नभएको मतलाई अन्तिम गणनामा समावेश गरिने छैन।

यदि तपाईंलाई प्रवर्तन दिशानिर्देशहरूको बारेमा चिन्ता छ भने, कृपया खण्ड वा खण्डहरू संकेत गर्नुहोस् जुन चिन्ता योग्य हुन् र तपाईंलाई के चिन्ता छ। टिप्पणीहरू सार्वजनिक हुनेछन्। कृपया आफ्नो टिप्पणीहरूमा व्यक्तिगत जानकारी नदिनुहोस्। धन्यवाद।

Other material

  • title: Universal Code of Conduct Coordinating Committee Charter Ratification
  • jumptext: मतदान केन्द्रीय विकीमा सञ्चालन गरिनेछ। कृपया स्थानान्तरण गर्नको लागि तलको बटनमा क्लिक गर्नुहोस्। कृपया ध्यान दिनुहोस् कि जब तपाईं मतदान गर्नुहुन्छ तपाइँको आईपी ठेगाना र प्रयोगकर्ता एजेन्ट सहित केहि जानकारी संकलन गरिनेछ जसले छानबिनकर्ताहरूलाई मतको अखण्डता सुनिश्चित गर्न अनुमति दिन्छ। त्यो जानकारी निर्वाचन सम्पन्न भएको ९० दिन पछि मेटाइनेछ र छानबिनकर्ता र कर्मचारी निर्वाचन सल्लाहकारहरूले मात्र देख्न सक्नेछन्।
  • returntext: विश्वव्यापी आचार संहिता परियोजना
  • unqualifiederror: हामी माफी चाहन्छौं, तर तपाईं योग्य मतदाता सूचीमा हुनुहुन्न। मतदाता योग्यता र यदि तपाईं योग्य हुनुहुन्छ भने मतदाता सूचीमा कसरी थपिने भन्ने बारे थप जानकारीको लागि कृपया मतदाता सहायता पृष्ठमा जानुहोस्।