प्रविधि/समाचार/२०१८/२५
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघान सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस् र सुझाव दिनुहोस्।
previous | 2018, week 25 (Monday 18 June 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । यी परिवर्तनहरू बारेमा अरु प्रयोगकर्ताहरूलाई पनि भन्नुहोस् । हरेक परिवर्तनहरूले तपाईँलाई प्रभाव पार्दैन । अनुवादहरू उपलब्ध छन् ।
नयाँ परिवर्तनहरू
- सिन्ट्याक्स हाइलाइटिङ देब्रेबाट दाहिने लेखिने विकिमिडिया विकीहरूमा परीक्षणमा रहेको छ । यो अहिले सामान्य फिचर हो । यो CodeMirror मा आधारित छ । [१]
यस हप्ताको अन्तमा हुने परिवर्तनहरू
- यस हप्ता कुनै नयाँ मेडियाविकी संस्करण छैनन् ।
बैठकहरू
- अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक १९ जुन at 18:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
- IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक २० जुन at 15:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू \
- Some old web browsers will not be able to read the Wikimedia wikis. This is because they use an insecure way to connect to them. This means that we get less security for everyone else too. This affects about 0.08% of all traffic to the Wikimedia wikis. This affects for example those who read Wikipedia on a PlayStation 3. [२][३]
- The new filters for edit review tools and interface for watchlists will leave beta. Because there is no new MediaWiki version this week it will happen on 25 June for most wikis. For the rest it will happen in early July. [४][५]
- All wikis that have not already done so will switch to use the Remex parsing library on 5 July. यसले Tidy लाई प्रतिस्थापन गर्ने छ। तपाईँले can help बाँकी समस्याहरू समाधना गर्न सहयोग गर्न सक्नुहुन्छ । [६]
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.