Tech/News/2019/31/ne
Appearance
The Tech News weekly summaries help you monitor recent software changes likely to impact you and your fellow Wikimedians. Subscribe, contribute and give feedback.
| previous | 2019, week 31 (Monday 29 July 2019) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट। यी परिवर्तनहरू बारेमा अरु प्रयोगकर्ताहरूलाई पनि भन्नुहोस्। हरेक परिवर्तनहरूले तपाईँलाई प्रभाव पार्दैन। अनुवादहरू उपलब्ध छन् ।
समस्याहरू
- Wikidata will be in read-only mode on 30 July from 05:00 to 05:30 UTC because of a server switch. [१]
यस हप्ताको अन्तमा परिवर्तन गर्नुहोस्
मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा ३० जुलाई देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा ३१ जुलाई देखि लागू हुनेछ । यो सबै विकीहरूमा १ अगस्ट (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन्
३१ जुलाई 15:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.