प्रविधि/समाचार/२०१८/५०
Appearance
The Tech News weekly summaries help you monitor recent software changes likely to impact you and your fellow Wikimedians. Subscribe, contribute and give feedback.
| previous | 2018, week 50 (Monday 10 December 2018) | next |
पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट। यी परिवर्तनहरू बारेमा अरु प्रयोगकर्ताहरूलाई पनि भन्नुहोस्। हरेक परिवर्तनहरूले तपाईँलाई प्रभाव पार्दैन। अनुवादहरू उपलब्ध छन् ।
यस हप्ताको अन्तमा परिवर्तनहुने ।
मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा ११ डिसेम्बर देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा १२ डिसेम्बर देखि लागू हुनेछ । यो सबै विकीहरूमा १३ डिसेम्बर (calendar) देखि लागू हुनेछ ।
बैठकहरू
IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नैछन् । बैठक १२ डिसेम्बर at 16:00 (UTC) मा हुनेछ। कसरी सहभागीहुने हेर्नुहोस् ।
आगामी परिवर्तनहरू
- नयाँ खाताहरूमा अब पासवर्ड कम्तिमा ८ अक्षरको हुनुपर्नेछ। एड्मिनहरू, इन्टरफेस एड्मिनहरू, ब्युरोक्रेटहरू , ओभरसाइटरहरू, सेन्ट्रल नोटिस एड्मिनहरू, ग्लोबल रिनेमरहरू, चेक युजरहरू, स्टेवार्डहरू र केही अन्य प्रयोगकर्ता समूहले आफ्नो पासवर्ड कम्तिमा १० अक्षर लामो राख्नु पर्छ। यो किन भने यी खाताहरूमाथी नियन्त्रण प्राप्त गरे आक्रमणकर्ताहरूले विकीहरूमा ठूलो क्षति पुर्याउन सक्छन्। [१][२]
- जब फुटनोटमा माउस होभर गर्नुहुन्छ तब सन्दर्भ पोप अपमा आउँछ यो किनभने तपाईँ पृष्ठको तलसम्म गएर सन्दर्भ हेरिरहनु पर्दैन। यो २०१९ मा हुनेछ। केही विकीहरूमा यस्तो ग्याजेटहरू छन्। तपाईँले यसलाई बन्द गर्न सक्नुहुन्छ। [३]
प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.