मेटा:अटोपेट्रोलर्स

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Meta:Autopatrollers and the translation is 100% complete.
Shortcut:
WM:AP

अटोपेट्रोलर्सले बनाएको नयाँ पृष्ठ आफै पेट्रोलड (गस्ती) हुन्छ जसले गर्दा पेट्रोलर्सको समय बचत हुन्छ। अनुभवी प्रयोगकर्ता जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई यो अधिकार प्रदान गरिन्छ।

अटोपेट्रोलर्सले अधिकार नयाँ पृष्ठ पेट्रोलर्सको समय बचत गर्न र कार्यभार घटाउनको लागि प्रदान गरिन्छ। अटोपेट्रोलर्सले बनाएका पृष्ठहरु आफै पेट्रोल (गस्ती) हुन्छन्। यसको मतलब प्रयोगकर्ताले नकारात्मकता र अनावश्यक कुराहरु प्रदान नगरि नयाँ र आवश्यक कुराहरु प्रदान गर्छ र त्यसलाई सहि मानिन्छ।

कुनै प्रबन्धकले यो अधिकार ती प्रयोगकर्ता जसले दैनिक पृष्ठ लेख्छन् र जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई प्रदान गर्छन।

अन्य दर्ता भएका प्रयोगकर्ता भन्दा अटोपेट्रोलर्सले यी कामहरु गर्न सक्छन् :

  • Have one's own edits automatically marked as patrolled (autopatrol)