मेटा:अटोपेट्रोलर्स

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Meta:Autopatrollers and the translation is 100% complete.
Other languages:
Bahasa Indonesia • ‎Bahasa Melayu • ‎Basa Banyumasan • ‎Canadian English • ‎Chi-Chewa • ‎Deutsch • ‎English • ‎Plattdüütsch • ‎Tiếng Việt • ‎Türkçe • ‎dansk • ‎español • ‎euskara • ‎français • ‎italiano • ‎lietuvių • ‎magyar • ‎polski • ‎português • ‎português do Brasil • ‎română • ‎slovenčina • ‎čeština • ‎беларуская • ‎български • ‎русский • ‎српски / srpski • ‎українська • ‎العربية • ‎سنڌي • ‎فارسی • ‎پښتو • ‎नेपाली • ‎मैथिली • ‎हिन्दी • ‎বাংলা • ‎ไทย • ‎მარგალური • ‎中文 • ‎日本語 • ‎ꯃꯤꯇꯩ ꯂꯣꯟ
Shortcut:
WM:AP
Meta-Wiki Autopatrolled-2000px.png

अटोपेट्रोलर्सले बनाएको नयाँ पृष्ठ आफै पेट्रोलड (गस्ती) हुन्छ जसले गर्दा पेट्रोलर्सको समय बचत हुन्छ। अनुभवी प्रयोगकर्ता जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई यो अधिकार प्रदान गरिन्छ।

अटोपेट्रोलर्सले अधिकार नयाँ पृष्ठ पेट्रोलर्सको समय बचत गर्न र कार्यभार घटाउनको लागि प्रदान गरिन्छ। अटोपेट्रोलर्सले बनाएका पृष्ठहरु आफै पेट्रोल (गस्ती) हुन्छन्। यसको मतलब प्रयोगकर्ताले नकारात्मकता र अनावश्यक कुराहरु प्रदान नगरि नयाँ र आवश्यक कुराहरु प्रदान गर्छ र त्यसलाई सहि मानिन्छ।

कुनै प्रबन्धकले यो अधिकार ती प्रयोगकर्ता जसले दैनिक पृष्ठ लेख्छन् र जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई प्रदान गर्छन।

अन्य दर्ता भएका प्रयोगकर्ता भन्दा अटोपेट्रोलर्सले यी कामहरु गर्न सक्छन् :

आफ्नो सम्पादनहरू आफै पट्रोल (गस्ती) गरिएको रुपमा सम्पादन गर्ने।