अनुदान: द्रुत/योजना

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Grants:Project/Rapid and the translation is 67% complete.
The eligibility criteria for Rapid Grants will change as of August 1, 2019. We've updated the eligibility criteria and the funding guidelines to provide more details to applicants and clarity around what activities and expenses the program will fund. We communicated the specific changes with the community via mailing lists on July 1, 2019. You can find a copy of this message here. If you have further questions or comments, please email us at rapidgrants@wikimedia.org.
Other languages:
English • ‎Esperanto • ‎Tiếng Việt • ‎dansk • ‎español • ‎français • ‎magyar • ‎português • ‎português do Brasil • ‎slovenčina • ‎беларуская (тарашкевіца)‎ • ‎русский • ‎العربية • ‎سنڌي • ‎नेपाली • ‎हिन्दी • ‎বাংলা • ‎ગુજરાતી • ‎ಕನ್ನಡ • ‎ไทย • ‎中文 • ‎日本語
Rapid Grants


द्रुत अनुदान कार्यक्रम कोष विकीमीडिया समुदाय सदस्यहरु व्यक्ति, समूह, वा विकिमीडिया परियोजनाहरू जस्तै विकिपेडिया वा कमन्समा योगदान पुर्‍याउने संगठनहरू परियोजनाहरू व्यवस्थित गर्न बर्षभर अमेरिकी डलरको $५०० देखी $ २,००० डलर सम्मको बजेटको साथ परियोजनाहरूले प्रयोगहरू वा मानक आवश्यकताहरू समावेश गर्न सक्दछ जुन सुरू गर्नको लागि व्यापक समीक्षाको आवश्यक पर्दैन।

आवेदन प्रत्यक "प्रत्येक महिनाको पहिलो र १५औं" र निर्णयहरू त्यो महिनाको अन्तसम्ममा गरिन्छ। द्रुत अनुदान सरल अनुदान हो जुन अनुदान आवेदकको साथ सीमित फिर्ता र अगाडिको साथ छोटो समयमा समीक्षा गर्न सकिन्छ सरल अनुदान हो। तपाईको प्रस्तावलाई संशोधन गर्ने अवसरहरू छन्, तर हामी तपाईको प्रस्तावको एकै महिनामा छिट्टै निर्णय लिने आशा गर्दछौं ।

साधारण अनुरोधहरूका उदाहरणहरू:

  • समुदायले आयोजित कार्यक्रमहरूको लागि खाना
  • सानो सम्पादन-थानको श्रृंखलाको लागि खर्च
  • फोटो खिच्नका लागि बस टिकटको प्रतिपूर्ति
  • एक अनलाइन लेखन प्रतियोगिता को लागी पुरस्कार

Proposals should support the achievement of Wikimedia’s mission. All requests between USD $500 and up to USD $2,000 will be considered.

Many Wikimedia affiliates offer grants to their local communities. Check out some of their programs here.


We surveyed the first year of Rapid Grant applicants back in 2017. You can see the report and next steps for program improvements here. We're currently working on evaluating the program and results of that evaluation will be available on September 30, 2019.

प्रश्नहरू? कृपया हामीलाई rapidgrants(_AT_)wikimedia.org ईमेल गर्नुहोस्