Stewards/चुनाब २०१५

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Stewards/Elections 2015 and the translation is 91% complete.
The following discussion is closed: This election is closed and these pages are an archive of that event.
Stewards २०१५को चुनाव पछ्याउनु पर्ने कुराहरु

  • नयाँ स्टेवार्डहरू प्रायः सालमा एक पल्ट चुनिन्छन् । स्टेवार्डहरुले सबै विकिमीडियाका विकिमा आधारित समुदायहरूहरुको सर्वसम्मतिको आधारमा तथा स्टेवार्ड नियम अनुसारका प्राविधिक कार्यहरू: जस्तै प्रयोगकर्ताहरुको पहुँचमा परिवर्तन, प्रयोगकर्ता अधिकार दुरुपयोग भएका मामलाहरुमा प्रयोगकर्ताको सूचना हेर्ने तथा अन्य कार्य सम्पादन गर्छन (हेर्नुहोस् विवरण)।
  • Candidate submissions are open from १५ जनवरी २०१५, ००:०० (UTC) until २८ जनवरी २०१५, २३:५९ (UTC). Questions to the candidates can be submitted until the election concludes.
  • मतदान ०८ फेब्रुअरी २०१५, १८:०० (UTC) देखि सुरु भएर २८ फेब्रुअरी २०१५, १७:५९ (UTC) सम्म सकिनेछ। उम्मेदवारले स्टेवार्ड उम्मेदवारीको मापदण्ड पूरा गर्नु पर्नेछ र न्यूनतम ३० मत प्राप्त गर्नका साथै ८०% समर्थन अनुपातको मत प्राप्त गर्नु पर्नेछ। परिणाम जान्न संकलित आँकड़ा हेर्नुहोस्।

सुची

उम्मेदवार हो होइन तटस्थ प्रश्नहरु नतिजा
Avjoska Yes No Neutral Questions not elected
Cekli829 Yes No Neutral Questions not elected
DidiWeidmann Yes No Neutral Questions not elected
Einsbor Yes No Neutral Questions elected
Jusjih Yes No Neutral Questions elected
Linedwell Yes No Neutral Questions elected
MarcoAurelio Yes No Neutral Questions elected
Mys_721tx Yes No Neutral Questions not elected
Natuur12 Yes No Neutral Questions not elected
Pmlineditor Yes No Neutral Questions elected
Ruy Pugliesi Yes No Neutral Questions elected
Stryn Yes No Neutral Questions elected
Taketa Yes No Neutral Questions elected
Vodomar Yes No Neutral Questions not elected
Confirmation of current Stewards

उम्मेदवारी फिर्ता

दिइएका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

  • कुनै पनि होइन'

रद्द

दिइएका उम्मेदवारहरुले पालनाहरु पुरा गर्न सकेनन, त्यसैले उम्मेदवारी रद्द गरिएको छ ।

उम्मेदवार नतिजा
Vinodtiwari2608 disqualified

चुनाव कमिटी

Stewardsहरु आफ्नो चुनाव आफैँ गर्छन्। सन् २००९मा बोर्डका विश्वासिला पात्रहरुद्वारा तय भयो कि भोटको नतिजा पछि मात्र उनीहरुले भोट नहाल्ने बारे सोच्नेछन् । त्यसैले Stewardsहरुले प्रत्येक चुनावका लागि चुनाव कमिटी गठन गर्नेछन् जसमा इच्छुक स्वयंसेवीहरु रहनेछन् र निम्न अनुसारको काम गर्नेछन:

  • Stewardको चुनाव बन्द गरिदैँ;
  • चुनावको नतिजा प्रमाणित गरिदैँ र प्रत्येक मतवालाको भोट मान्य थियो;
  • विजेता उम्मेदवारलाई छानिदैँ;
  • Stewardको प्रमाणिकरण बन्द गरिदैँ;
  • Steward को प्रमाणिकरण भइसकेपछि सहमतिमा लैजाने र उनीहरुलाई Steward मान्ने कि नमान्ने कुरा यकिन गर्ने ।

सदस्यहरु

सङ्घको २०१५को चुनावमा सहयोग गर्न कोअरडिनेसन पृष्ठ हेर्नुहोला ।
केही सहयोग चाहिएमा #wikimedia-stewards-electionsconnectमा खबर गर्न सक्नुहुन्छ वा Talk:Stewards/Elections 2015वार्ता पृष्ठमा सोध्नुहोला ।

Results

Results: The following candidates were elected as stewards:

  1. Einsbor (talk · contribs)
  2. Jusjih (talk · contribs)
  3. Linedwell (talk · contribs)
  4. MarcoAurelio (talk · contribs)
  5. Pmlineditor (talk · contribs)
  6. Ruy Pugliesi (talk · contribs)
  7. Stryn (talk · contribs)
  8. Taketa (talk · contribs)

यो पनि हेर्नुहोस्