एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसन घोषणा / व्यक्तिगत घोषणा

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Single User Login finalisation announcement/Personal announcement and the translation is 50% complete.
Outdated translations are marked like this.

तपाईको खाताको नाम परिवर्तन हुनेछ

नमस्कार,

विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।

दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि {{subst: PAGENAME}} भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई {{subst:PAGENAME}}~{{WIKI}}मा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।

तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।

असुविधाको लागि क्षमा प्रार्थी छौं ।

Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation