एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसन घोषणा / व्यक्तिगत घोषणा

From Meta, a Wikimedia project coordination wiki
Jump to navigation Jump to search
This page is a translated version of the page Single User Login finalisation announcement/Personal announcement and the translation is 88% complete.

Other languages:
Acèh • ‎Avañe'ẽ • ‎Bahasa Indonesia • ‎Bahasa Melayu • ‎British English • ‎Canadian English • ‎Chavacano de Zamboanga • ‎Cymraeg • ‎Deutsch • ‎Deutsch (Sie-Form)‎ • ‎Emiliàn • ‎English • ‎Esperanto • ‎Gaeilge • ‎Hawaiʻi • ‎Kiswahili • ‎Latina • ‎Lëtzebuergesch • ‎Malti • ‎Mìng-dĕ̤ng-ngṳ̄ • ‎Napulitano • ‎Nederlands • ‎Nordfriisk • ‎Piemontèis • ‎Scots • ‎Sunda • ‎Tagalog • ‎Tarifit • ‎Tašlḥiyt/ⵜⴰⵛⵍⵃⵉⵜ • ‎Tiếng Việt • ‎Türkçe • ‎Võro • ‎Yorùbá • ‎Zazaki • ‎aragonés • ‎arpetan • ‎asturianu • ‎azərbaycanca • ‎bosanski • ‎brezhoneg • ‎català • ‎dansk • ‎davvisámegiella • ‎dolnoserbski • ‎eesti • ‎emiliàn e rumagnòl • ‎español • ‎euskara • ‎français • ‎føroyskt • ‎galego • ‎hornjoserbsce • ‎hrvatski • ‎interlingua • ‎italiano • ‎kurdî • ‎la .lojban. • ‎latviešu • ‎lietuvių • ‎magyar • ‎norsk bokmål • ‎norsk nynorsk • ‎occitan • ‎polski • ‎português • ‎português do Brasil • ‎română • ‎shqip • ‎sicilianu • ‎slovenčina • ‎slovenščina • ‎srpskohrvatski / српскохрватски • ‎suomi • ‎svenska • ‎íslenska • ‎čeština • ‎Ελληνικά • ‎башҡортса • ‎беларуская • ‎беларуская (тарашкевіца)‎ • ‎буряад • ‎български • ‎къарачай-малкъар • ‎македонски • ‎монгол • ‎русский • ‎српски (ћирилица)‎ • ‎српски / srpski • ‎удмурт • ‎українська • ‎қазақша • ‎ייִדיש • ‎עברית • ‎اردو • ‎العربية • ‎جهلسری بلوچی • ‎فارسی • ‎مصرى • ‎پښتو • ‎ދިވެހިބަސް • ‎नेपाली • ‎मराठी • ‎मैथिली • ‎हिन्दी • ‎বাংলা • ‎ਪੰਜਾਬੀ • ‎ગુજરાતી • ‎ଓଡ଼ିଆ • ‎தமிழ் • ‎తెలుగు • ‎ಕನ್ನಡ • ‎മലയാളം • ‎සිංහල • ‎ไทย • ‎ქართული • ‎ភាសាខ្មែរ • ‎中文 • ‎日本語 • ‎한국어

तपाईको खाताको नाम परिवर्तन हुनेछ

नमस्कार,

विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।

दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि {{subst: PAGENAME}} भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई {{subst:PAGENAME}}~{{WIKI}}मा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।

तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।

असुविधाको लागि क्षमा प्रार्थी छौं ।

Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation