Fundraising 2010/Kartika Appeal/ne
Need help? See the Translation FAQ or Meta:Babylon. All translators should also subscribe to translators-l to be kept up-to-date (and to ask questions). General Fundraising Translation Guidelines: Fundraising 2010/Translations. |
- en/English (published)
- ar/العربية (published)
- cs/čeština (published)
- da/dansk (published)
- de/Deutsch (published)
- el/Ελληνικά (published)
- es/español (published)
- fa/فارسی (published)
- fr/français (published)
- he/עברית (published)
- id/Bahasa Indonesia (published)
- it/italiano (published)
- ja/日本語 (closed)
- nb/norsk bokmål (closed)
- nl/Nederlands (published)
- pl/polski (published)
- pt/português (published)
- pt-br/português do Brasil (published)
- ru/русский (closed)
- th/ไทย (closed)
- tr/Türkçe (published)
- uk/українська (closed)
- zh-hans/中文(简体) (published)
- zh-hant/中文(繁體) (published)
- az/azərbaycanca (published)
- bg/български (published)
- dsb/dolnoserbski (published)
- eml/emiliàn e rumagnòl (closed)
- gl/galego (published)
- hi/हिन्दी (published)
- hr/hrvatski (closed)
- hsb/hornjoserbsce (published)
- lb/Lëtzebuergesch (published)
- mk/македонски (published)
- ml/മലയാളം (published)
- ms/Bahasa Melayu (published)
- mt/Malti (closed)
- ne/नेपाली (published)
- pam/Kapampangan (published)
- sh/srpskohrvatski / српскохрватски (closed)
- sq/shqip (published)
- tl/Tagalog (closed)
- tgl/tgl (closed)
- roa-tara/tarandíne (published)
- te/తెలుగు (closed)
- vi/Tiếng Việt (published)
- yue/粵語 (published)
कार्तिका
[edit]- कृपया पढ्नुहोस:
- विकिपीडियाकी लेखिका कार्तिकाको
- एउटा व्यक्तिगत अनुरोध
- विकिपीडियाकी लेखिका कार्तिकाको सन्देश
१३ करोड़ तीस लाख अनि शून्य।
प्रतिदिन कति जना मानिसहरुले ज्ञानकोनिम्ति विकिपीडियाको उपयोग गर्दछन्? १३ करोड़ तीस लाखभन्दा अधिक। अनि उनीहरुले यसको निम्ति यस पाँचौं सर्वाधिक लोकप्रिय वेवसाइटको उपयोगमा कति खर्च गर्दछन्? बिल्कुल शून्य।
यहि नैं विकिपीडियाको विशेषता हो।
संसारभरि मानिसहरुकोनिम्ति आफूले जानेको कुरा एक अर्कामा स्वतन्त्रसित बाँट्नको निम्ति कुनै अझ शक्तिशाली तरिका थिएन । तथ्य अनि आंकड़ा प्रस्तुत गर्नु मात्र होइन तर यहाँ लेखहरुमाथि मिलेर काम गर्नुका साथै यथासम्भव लेखहरुलाई स्पष्ट र सठीक पारिन्छ।
तर विकिपीडियाको बारेमा उल्लेखनीय कुरा के छ भनें सम्पूर्ण ज्ञानभण्डार साझा र स्वयंसेवकहरुद्वारा सम्पादन गरिन्छ, एक पल्टमा एउटा प्रवृष्टि । अनि विकिपीडिया विज्ञापनबाट मुक्त छ, यस कारण हामी मध्ये जतिले विकिपीडियाको निर्माण अनि प्रयोग गर्छौं यसलाई सुरक्षित एवं जीवित राख्न गरौं एकै पल्ट एउटा दान।
यी सबैको बारेमा विकिपीडिया वार्षिक कोषवृद्धि अभियान चलाइएको हो।
यो एउटा मौका हो हाम्रोलागि जसले विकिपीडियामाथि भरोसा राखेर एक साथ अघि आई आफ्नो निर्माणलाई बचाउन सहयोग गर्ने जसलाई हामी बनाउन सहयोग गर्दैछौं।
मैले यस वर्षको अभियानको निम्ति व्यक्तिगत दान गरिसकेकीछु अनि म आशा गर्दछु कि तपाईंले अहिले नैं उचित समय मानी दान गर्नुहुनेछ। कृपया $२०, €३०, ¥४,०००, अथवा जति सक्नुहुन्छ विकिपीडियालाई मुक्त राख्न दान गर्नुहोस्।
मैले विकिपीडियामा लेखहरु लेख्न थालें किनभनें मैले महसूस गरें कि धेरै ज्ञान मानिसहरुले खोजिरहेछन् जो मेरो भाषामा अहिलेसम्म लेखिएकै थिएन। मैले यो कार्य ध्यान आकर्षण गर्न अथवा प्रशंसाकोनिम्ति गरेको होइन। मैले यो कार्य गरेको कारण मलाई मेरो संस्कृतिको परवाह छ र यो धेरै भन्दा धेरै मानिसहरुसित यथा सम्भव बाँड़न चाहन्छु।
संसारभरिका मानिसहरु एउटै कार्य प्रतिदिन गर्दछन् र जुन कार्यले विकिपीडियालाई यति मूल्यवान् बनाएकोछ।
कृपया विकिपीडियालाई दृढ़ राख्न आज नैं दान गर्नुहोस्।
धन्यबाद,
कार्तिका,
जकार्ता, इण्डोनेशिया